मोना साउदी अरेबियाको प्रथम अधिवेशन , अध्यक्षमा पोडेल

विकल्प न्युज म्याग्दी, भदौ २१ गते । म्याग्दी प्रवासी नेपाली संघ मेना साउदी अरेबियाको नयाँ कार्यसमिति गठन भएको छ । विहिबार अनलाइन मार्फत सम्पन्न प्रथम अधिवेशनबाट विपिन पोडेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो । कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा करण पुन ,उपाध्यक्षमा दिपक खत्री , महासचिवमा तिलक पुन मगर , सचिवमा तेक रसाईली सहसचिवमा लक्की छन्त्याल … Continue reading मोना साउदी अरेबियाको प्रथम अधिवेशन , अध्यक्षमा पोडेल